तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थ मन्त्रालयको ताकेता
काठमाडौं, १८ मंसिर । अर्थ मन्त्रालयले कोरोना बीमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन बीमा संस्थाहरुलाई ताकेता गरेको छ । मन्त्रालयले यसबारे मन्त्रालयलाई नियमित जानकारी गराउन निर्देशन पनि दिएको छ ।
अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले विहीबार एकमार्फत् बीमा समितिलाई ताकेता गरेको हो ।
विमा कम्पनीहरुलाई यस्तो छ निर्देशन-