scheduleबिहिवारमाघ ८ गते, २०७७

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् । बैठक सुरु हुनु अघि ओली र दाहालबीच भेटवार्ता भएको थियो ।

गत मंगलबार ओली अनुपस्थित भएका कारण सचिवालय बैठक शनिबारसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay