जीवनमा नयाँ पानाहरुमा भुल्दै श्वेता, हेर्नुहोस् ८ तस्बिरहरु
काठमाडौं, २२ मंसिर । नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । यसबारे उनले आइतबार सामाजिक सञ्जालमा मनछुने स्टाटस लेखेकी थिइन् जुन दिनभरी चर्चामा रहे ।
उनले आजै धनगढीका विजयेन्द्र राउतसँग गोकर्ण रिसोर्टमा विवाह गर्दैछिन् । उनले विवाहकै दिन आफ्नो जीवनसाथीको तस्बिर सार्वजनिक गरेकी छिन् ।
सोमबार बिहानै उनले ८ तस्बिरहरु सार्वजनिक गर्दै लेखेकी छिन्, ‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म … ।’ यी तस्बिरहरु बिहेको अघिल्लो दिन मेहेन्द्री सेरेमोनीका हुन् ।
शब्दमा जस्तै तस्बिरहरुमा उनी जीवनको नयाँ पानामा खुसी देखिन्छन् ।
हेर्नहोस् श्वेताको फेसबुकबाट लिइएका ८ तस्बिरहरु-