scheduleबिहिवारफाल्गुन २० गते, २०७७

यस्तो देखियो श्वेताको विवाह, हेर्नुहोस् भिडियो

काठमाडौं, २३ मंसिर । अभिनेत्री श्वेता खड्काले सोमबार विवाह गरिन् । विवाहको आसपास उनले व्यक्त गरेको विचार र भावनालाई धेरैले रुचाए ।

मंगलबार श्वेताले आफ्नो विवादको भिडियो सार्वजनिक गरेकी छिन् । ‘धेरै भन्दा धेरै शुभचिन्तकहरुको अनुरोधमा हिजो समापन बिवाह-उत्सवको भिडियो आफ्नै युट्युब च्यानलमार्फत् स-प्रेम अपलोड गरेकी छु,’ उनले भनेकी छिन् ।

धनगढीका विजयन्द्रसिंह रावतसँग उनको विवाह भएको हो । राजधानीको गोकर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा उनीहरुको विवाह समारोहको भिडियो-

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay