scheduleमगलवारफाल्गुन २५ गते, २०७७

कोरोना कहर

(मुक्तक)
युवराज भण्डारी

हरिया पातहरु पहेंला भए पवन चिसिदै छ
दिन छोटिदै छ पानीमा बरफ मिसिदै छ
धर्ति भन्छिन् कहाँ राखूँ यतिका शवहरू
जगत अझै कोरोनाको कहरमा पिसिदै छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay