scheduleआइतवारफाल्गुन २३ गते, २०७७

शीमारु एपको मजा अब भायाटिभीमा

काठमाडौं, ६ पुस । यसै क्रममा ग्राहकहरुलाई नयाँ प्याकेज ल्याएको छ ।

भायाटिभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नका लागि भायाटिभीमा बलिउड चलचित्रहरु‘ मुभिज अन डिमान्ड मुभि प्याकमार्फत् पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

भायानेटका ग्राहकहरुले अब मात्र प्रति महिना भ्याटसहित रु. ९९ तिरेर २५ वटा शानदार क्लासिक बलिउड सिनेमाहरुको आनन्द लिन सक्नेछन् ।

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो ।

भायानेटले आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि रहेको दावी गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay