scheduleसोमवारफाल्गुन २४ गते, २०७७

रचनाको स्वरमा ‘भंगेरी चरी’ (भिडियो)

काठमाडौं, ६ पुस । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा ‘भंगेरी चरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत गीतमा रहेको छ । जीवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिकरुपमा प्रस्तुत गरिएको छ ।

अभिनास बज्रचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ‘भंगेरी चरी’ गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay