मुक्तकः अब कुन जोगीको शासन हुन्छ ?
युवराज भण्डारीधेरै ग्लानी भएपछि सायद स्वाहा गर्ने मन हुन्छ
कुनै लहड हाबी हुँदा देशको सभा विघटन हुन्छ
जुन जोगी आएपनि कानै चिरेको भन्ने देखेकै हो
हेरौं अब फेरि देशमा कुन जोगीको शासन हुन्छ।
धेरै ग्लानी भएपछि सायद स्वाहा गर्ने मन हुन्छ