scheduleआइतवारफाल्गुन २३ गते, २०७७

देशको चिन्ता गर्दै पशुपतिले ल्याए ‘कठै मेरो देश’ (भिडियोसहित)

काठमाडौं, ८ पुस । गायक पशुपति शर्माले देशको चिन्ताजनक राजनीतिक र आर्थिक अवस्थालाई समेट्दै नयाँ गीत लिएर आएका छन् ।

बुधबार उनको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गीतमा देशको चिन्ताजनक राजनीतिक आर्थिक अवस्थाको चित्रण गरिएको छ ।

स्वर, शब्द र संगीत गायक शर्माकै रहेको गीतको एरेञ्ज सुनिल परियारले गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay