scheduleआइतवारफाल्गुन २३ गते, २०७७

बसन्त र मेलिनाले ल्याए ‘चल्छ’ (भिडियोसहित)

काठमाडौं, ९ पुस । बसन्त सापकोटा र मेलिना राईको स्वरमा ‘चल्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ।

सृष्टि खड्का र बिजु पार्की अभिनित गीत सुन्दा र हेर्दा निकै रोमाञ्चक लाग्छ ।

गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडियोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन् । म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी, सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay