scheduleबिहिवारफाल्गुन २० गते, २०७७

प्रेम लत्याएर किन धन खोज्छन् प्रेमीप्रेमिकाहरु

प्राय: युवतीहरुलाई धनको पछि लाग्छन् भन्ने आरोप लाग्ने गरेको छ । पैसावाल भयो भने जस्तोसुकै युवकसँग पनि युवतीहरु लोभिने गरेको उदाहरण पनि प्रसस्तै पाइन्छ ।

तर किन तिनीहरुले पैसाको तुलनामा अन्य कुरालाई गौण ठान्छन् त ? विभिन्न अनुसन्धानहरुले त्यसको कारण पत्ता लगाएको छ ।

कारणहरु:

१. कतिपय युवतीहरु आफ्नो स्टाटस उच्च बनाउन र साथीहरुकोबीचमा आफ्नो साख मजबुत पार्नका लागि पैसावाला पतिको खोजीमा हुन्छन् ।
२. केहीले आर्थिकरुपमा मजबुत हुन र विलासी जीवन बिताउन धनी पति खोज्छन् । चाहे त्यो कुलतमा फसेको, कम पढेको र लफुङ्गो नै किन नहोस् ।
३. जिन्दगीमा कुनै पनि आर्थिक समस्या भोग्नु नपरोस् भनेर युवतीहरुले धनी पति खोज्छन् । उनीहरुको चाहना हुन्छ कि पतिले संसारको सबै सुख दिन सकोस् ।
४. आफ्नो भविष्य सुरक्षित र सुखी बनाउने सोच राख्ने युवतीहरुलाई थाहा हुन्छ कि कुनै धनी परिवारमा नाता जोड्ने हो भने सम्पत्तिको ठूलो हिंस्सा आफ्नो हुन्छ । त्यसले बाँकी जीवन सुखमय बित्नेछ ।
५. कतिपय समयमा दु:ख र पैसाको अभावले वाक्क भइसकेकाहरुले पनि आरामदायी जीवनको कल्पनामा धनी पति चाहन्छन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay