मुक्तकः घर जलाएर आगो
युवराज भण्डारी
एक नेताले अर्कोलाई सराप्न थाले
फुर्ती लगाउँदै हैसियत नाप्न थाले
कस्तो यो संस्कार हाम्रा नेताहरुको
घरै जलाएर पो आगो ताप्न थाले ।
एक नेताले अर्कोलाई सराप्न थाले
फुर्ती लगाउँदै हैसियत नाप्न थाले
कस्तो यो संस्कार हाम्रा नेताहरुको
घरै जलाएर पो आगो ताप्न थाले ।