scheduleबुधवारमाघ १४ गते, २०७७

११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडाैं, २९ पुस । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकबाट उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।

एसपीहरु कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइटेल र मोहनप्रसाद पोखरेल बढुवा सिफारिस सूचीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay