scheduleबिहिवारफाल्गुन २० गते, २०७७

प्रदेश नं १ मा १६ कोरोना सङ्क्रमित थपिए

विराटनगर, १ माघ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा १६ कोरोना संक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा आठमध्ये विराटनगरमा चार, झापा र सुनसरीमा तीन/तीन तथा धनकुटा र प्रदेश बाहिरका एक/एक जना छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ तथा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा २९८ जनासहित कूल दुई लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay