scheduleसोमवारफाल्गुन २४ गते, २०७७

१०० गन्तव्यअन्तर्गत पर्ने पर्यटकीयस्थल रावाढाप

तस्बिर- केदार मगर

खोटाङ, २ माघ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने पर्यटकीयस्थल हो रावाढाप । यो खोटाङ र भोजपुरको सिमानामा पर्दछ । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay