scheduleशनिवारफाल्गुन १५ गते, २०७७

शुक्रबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडाैं, २ माघ । नेपालमा शुक्रबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय ४८ पुगेको छ ।

नेपालमा थप ३९० जना कोरोनामुक्त हुदा हालसम्म २ लाख ६० हजार ५६७ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल ४३ एक जना आइशोलशेनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म २ लाख ५ हजार १२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay