scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

ओलीजस्तो भस्मासुरलाई हुर्काउने प्रचण्ड-माधव हुन्ः डा.भट्टराई

गोरखा, २ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीजस्तो भस्मासुरलाई प्रचण्ड-माधव नेपालले हुर्काएको आरोप लगाएका छन् ।

शुक्रबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रचण्ड र माधव प्रधानमन्त्री पदका लागि यसैकारण लायक नरहेको तर्क गरे ।

उनले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरे । उनले दाहाल-नेपाल दुवै रिङआउट भइसकेकोले सत्ता कांग्रेसको हातमा जाने बताएका हुन् ।

उनले नेकपा फुटेपछिको अवस्थामा जसपा चौथो पार्टी भएकोले प्रधानमन्त्रीमा दावी नगर्ने तर्क गरे ।

अदालतले संसद पुनस्थापना गर्ने र ओली आफूले गरेको अपराधका लागि दोषी हुने जिकिर गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay