scheduleबिहिवारफाल्गुन २० गते, २०७७

शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडाैं, ३ माघ । नेपालमा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ५४ पुगेको छ । त्यस्तै थप ४७७ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल चार हजार ५८ जना आइशोलेशनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म बीस लाख ८ हजार ९४४ वटा पिसिआर परिक्षण गरिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay