scheduleसोमवारफाल्गुन २४ गते, २०७७

चिकित्सक लाइसेन्स परीक्षाका लागि फारम खुल्यो (सूचनासहित)

काठमाडौं, ४ माघ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि फारम खुला गरेको छ। काउन्सिलले आइतबार एक सुचना निकालेर माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने जानकारी दिएको हो।

काउन्सिलले फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षामा सहभागी हुन अनलाईन आवेदन खुला गरिएको जनाएको छ । काउन्सिलले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ ।’

यस्तो छ सूचना

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay