scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ, ५ माघ । रवि भवनस्थिल सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको मथिल्लो तलामा आगलागी भइरहेको छ ।

आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay