सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ, ५ माघ । रवि भवनस्थिल सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको मथिल्लो तलामा आगलागी भइरहेको छ ।
आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको छ ।