scheduleआइतवारफाल्गुन २३ गते, २०७७

सोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, ५ माघ । नेपालमा सोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।

त्यस्तै थप ३७४ जना कोरोनामुक्त हुँदा नेपालमा ६ लाख ६१ हजार ८१८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार ८ सय ६१ जना आइशोलेशनमा छन् भने २२१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख १६ हजार ७५८ वटा पिसिआर गरिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay