scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

धरानमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ६ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार मृत्यु हुनेमा धनकुटा-४ घर भएकी ७७ वर्षीया महिला रहेकी छन् । उच्च रक्तचापकोसमेत समस्या रहेको उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।

गत पुस १४ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी उनमा पुस १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay