scheduleशनिवारफाल्गुन २२ गते, २०७७

संसद विघटन मुद्दा : आजको बहस पनि ‘हेर्दाहेर्दैमा’

काठमाडौँ, ६ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद विघटन सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबारको सुनुवाइमा उनिहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्।

आजको सुनुवाइमा रिट निवेदकको तर्फबाट चारजना अधिवक्ताहरुले बहस गरे। संसद विघटन सम्बन्धी सो मुद्दाको सुनुवाई बुधबार पनि निरन्तर हुनेछ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay