संसद विघटन मुद्दा : आजको बहस पनि ‘हेर्दाहेर्दैमा’
काठमाडौँ, ६ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद विघटन सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
मंगलबारको सुनुवाइमा उनिहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्।
आजको सुनुवाइमा रिट निवेदकको तर्फबाट चारजना अधिवक्ताहरुले बहस गरे। संसद विघटन सम्बन्धी सो मुद्दाको सुनुवाई बुधबार पनि निरन्तर हुनेछ।