scheduleआइतवारफाल्गुन २३ गते, २०७७

मंगलबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडाैं, ६ माघ । नेपालमा मंगलबार थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १९६९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४४१ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६२ हजार २५९ जना निको भएका छन् ।

हाल नेपालमा ३७ सय ६४ जना आइशोलेशेनमा छन् भने १९० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख २१ हजार ७१४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay