scheduleआइतवारफाल्गुन २३ गते, २०७७

बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, ७ माघ । बुधबार नेपालमा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।

पछिल्लो २४ घण्टामा ३८३ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार १२ जनामा पिसिआर परीक्षण गरिएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay