scheduleशनिवारफाल्गुन १५ गते, २०७७

सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, १२ माघ । नेपालमा सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा २ हजार ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४०१ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६४ हजार ५३८ पुगेको छ ।

त्यस्तै नेपालमा हाद ३ हजार २४० जना आइशोलेशनमा रहदा १३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ४८ हजार ११३ वटा पिसिआर परिक्षण गरिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay