scheduleशनिवारफाल्गुन २२ गते, २०७७

लोकसेवा आयोगले निकाल्यो अन्तर्वार्तासम्बन्धि सूचना

काठमाडाैं, १४ माघ । लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । बुधवार गोरखापत्र दैनिकमा आयोगले अन्तर्वार्तासम्बन्धि सूचनाहरू सार्वजनिक गरेको हो । अन्तर्वार्ताको लागी छनाैट भएका उम्मेदवारहरुले आवाश्यक कागजात यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र उम्मेदवार आफैंले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay