scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सुरु भयो प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजको बहस

काठमाडौँ, १४ माघ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि आजको बहस सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको बुधबारको सुनुवाईमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गरेका छन् ।

संसद विघटनको सो मुद्दामा बहसका लागि साढे तीन सय भन्दा बढीले नाम टिपाएकोमा अहिलेसम्म दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका छन् ।

प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay