scheduleसोमवारफाल्गुन २४ गते, २०७७

शंकै लाग्छ

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

सोझोलाई सोझो बाङ्गोलाई बाङ्गो भन्न सक्तैनौ भने
विकृति र विसंगतिलाई उदाङ्गो भन्न सक्तैनौं भने
शंकै लाग्छ- देख्न त देख्छौ सबै कुरा के भइरहेछ ?
नाङ्गो बादशाहलाई पनि नाङ्गो भन्न सक्तैनौ भने !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay