scheduleसोमवारफाल्गुन २४ गते, २०७७

प्रजातन्त्र दिवस

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

एउटा राजा फालेको आज अर्को राजा बनाउनलाई थिएन,
लोकतन्त्र मास्नेलाई उल्टै लोकतान्त्रिक भनाउनलाई थिएन,
जन मनमा बस्न नसक्ने राज-आसन बनाएर पो के भयो –
घरी घरी उही बासी ‘प्रजातन्त्र दिवस’ मनाउनलाई थिएन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay