प्रजातन्त्र दिवस
बेलाको बोली (मुक्तक)
एउटा राजा फालेको आज अर्को राजा बनाउनलाई थिएन,
लोकतन्त्र मास्नेलाई उल्टै लोकतान्त्रिक भनाउनलाई थिएन,
जन मनमा बस्न नसक्ने राज-आसन बनाएर पो के भयो –
घरी घरी उही बासी ‘प्रजातन्त्र दिवस’ मनाउनलाई थिएन ।