scheduleमगलवारबैशाख ७ गते, २०७८

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस, फागुन २० गतेसम्मका लागि बैठक स्थगित

विराटनगर, ९ फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले आइतबार बसेको प्रदेशसभाको बैठकमा पेस गरेका हुन् ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिमा आङ्वोले सो प्रस्ताव पेश गरेका हुन् । अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay