नेफिन जापानलाई अब सञ्जीवले सम्हाल्ने
टोकियो, १० फागुन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) १७ औं महाधिवेशन आइतबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न महाधिवेशनले सञ्जीवन चामलिङ राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको छ ।
महाधिवेशनमा नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशी, नेफिन केन्द्रका उपाध्यक्ष गोविन्द छन्त्याल, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, नेफिन इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो, पोर्चुगलका अध्यक्ष हेम गुरुङ, कोरियाका युगेल टेन्डुप शेर्पा, मलेसियाका विपिन राई, प्रवास नेफिनका प्रतिनिधिहरु, जापानम रहेकाे विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।
यस्तो बन्यो कार्यसमिति
अध्यक्ष : सञ्जीव चामलिङ राई
उपाध्यक्ष : शन्त कुमार पहरी
उपाध्यक्ष : रित राना मगर
उपाध्यक्ष : डेनी शेर्पा
महासचिव : शिशिर निङलेकु लिम्बू
सचिव : कनैलाल चौधरी
महिला सचिव : शुशील राई
कोषाध्यक्ष : सुनिता श्रीष मगर
सदस्यहरु-
सुदन राई, प्रमिला राई, अपेक्षा मादेन लिम्बु, बालविक्रम तिगेला लिम्बु, बल डंगोल, अरुण भट्टचन, हरि चौधरी, टेक थामी, खेम गुरुङ