scheduleसोमवारफाल्गुन २४ गते, २०७७

दुई महिनादेखि शान्तिपूर्ण र रक्तपातहीन युद्धमा छाैं : प्रचण्ड (भिडिओ)

काठमाडौं, ११ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु २ महिनादेखि रक्तपातहीन युद्धमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार र संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने कदमका विरुद्ध आफूहरु शान्तिपूर्ण र रक्तपातहीन युद्धमा लागेको बताएका हुन् ।

उनले भने, ‘अहिले हामी गएको पुस ५ देखि अर्को युद्धमा छौँ । जव संसदलाई संविधानको मर्म र भावनाविपरित विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरियो त्यसका विरुद्ध युद्धमा छौँ, तर रक्तपातहीन र शान्तिपुर्ण युद्धमा ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay