scheduleआइतवारबैशाख ५ गते, २०७८

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण जारी, बायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने

नयाँ दिल्ली, १२ फागुन । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।

उनको बायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने अस्पतालले बताएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी लिए ।

मंगलबारको परीक्षणपछि थप पेट स्क्यान र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् । पेट स्क्यान, बायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनेछ र निदानको बारेमा अन्तिम टुंगो लाग्ने पाण्डेले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay