यी हुन् जीवनमा सफलता प्राप्त गर्ने अचुक उपायहरु
जीवनमा सफलता प्राप्त गर्नका लागि चाणक्य नीतिलाई वैज्ञानिक मानिएको छ । सफलताका लागि चाणक्यका सिंह सुत्रका ५ मन्त्रः
यदि कुनै ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने उसले पूरै शक्ति लगाएर काम गर्नुपर्छ । जसप्रकार जंगलका राजा मानिने सिंह आफ्नो शिकार गर्छन् ।
चाणक्यकाअनुसार हामी जे पनि कार्य गर्छौ, उसलाई पूरै ताकतका साथ गर्नुपर्छ । कार्य सानो होस वा ठूलो जस्तो भएपनि पूरै शक्ति लगाएर काम गर्दामात्र कामयाबी सम्भव हुन्छ ।
सिंह आफ्नो शिकारमाथि पूरै शक्ति लगाएर झम्टिन्छ र भाग्ने कुनै मौका दिदैंन । यही गुणका कारण उ कहिल्यैं असफल हुँदैंन ।
यसकारण हामी पनि एक सिंहको जस्तै आफ्नो लक्ष्यमाथि झम्टनुपर्छ, अगाडि बढ्नुपर्छ ।
कार्यमा कुनै पनि प्रकारको ढिलापन वा लापरवाही भएमा सफलता हामीबाट निकै टाढा भइसकेको हुनेछ ।