scheduleमगलवारबैशाख ७ गते, २०७८

यी हुन् जीवनमा सफलता प्राप्त गर्ने अचुक उपायहरु

जीवनमा सफलता प्राप्त गर्नका लागि चाणक्य नीतिलाई वैज्ञानिक मानिएको छ । सफलताका लागि चाणक्यका सिंह सुत्रका ५ मन्त्रः

यदि कुनै ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने उसले पूरै शक्ति लगाएर काम गर्नुपर्छ । जसप्रकार जंगलका राजा मानिने सिंह आफ्नो शिकार गर्छन् ।

चाणक्यकाअनुसार हामी जे पनि कार्य गर्छौ, उसलाई पूरै ताकतका साथ गर्नुपर्छ । कार्य सानो होस वा ठूलो जस्तो भएपनि पूरै शक्ति लगाएर काम गर्दामात्र कामयाबी सम्भव हुन्छ ।

सिंह आफ्नो शिकारमाथि पूरै शक्ति लगाएर झम्टिन्छ र भाग्ने कुनै मौका दिदैंन । यही गुणका कारण उ कहिल्यैं असफल हुँदैंन ।

यसकारण हामी पनि एक सिंहको जस्तै आफ्नो लक्ष्यमाथि झम्टनुपर्छ, अगाडि बढ्नुपर्छ ।

कार्यमा कुनै पनि प्रकारको ढिलापन वा लापरवाही भएमा सफलता हामीबाट निकै टाढा भइसकेको हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay