scheduleमगलवारबैशाख ७ गते, २०७८

भायानेटले अब ल्यायो भयंकर अफर !

काठमाडाैं १३ फागुन आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कार्यमा सधैं अगाडि रहेको भायानेटले किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भायानेटले भयंकर अफर ल्याएको छ ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८०० मा २० एमबिपिएस इन्टरनेट प्राप्त गर्नेछन् । यसका साथै १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त
गर्न सक्नेछन् ।

कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् । भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay