scheduleआइतवारबैशाख ५ गते, २०७८

देउवा भेट्न बूढानीलकण्ठ पुगे भारतीय राजदूत

काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

बिहीबार साँझ देउवा निवास पुगेर राजदूत क्वात्राले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay