scheduleमगलवारबैशाख ७ गते, २०७८

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। जोशीलाई बिहीबार राति मस्तिष्कघात भएलगत्तै राति नै वीर अस्पताल लगिएको छ ।

उनको देब्रेपट्टी समस्या देखिएपछि शुक्रबार बिहान उनलाई थापाथलीस्थित् नर्भिक अस्पताल लगिएको छ ।

मष्तिष्कमा रगत जमेको देखिएपछि हाल उनको शल्यक्रियाको तयारी चलिरहेको जोशीका सहयोगी सुशासन्त आचार्यले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay