scheduleआइतवारबैशाख ५ गते, २०७८

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, यस्ता छन् एजेन्डाहरु

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

संसद पुनःस्थापनापछि प्रधानमन्त्री ओलीले विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । आजको बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay