scheduleआइतवारबैशाख ५ गते, २०७८

कार्यकर्ता भेलामा सहभागी हुन ओली १७ गते पोखरा उत्रने

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न फागुन १७ गते पोखरा जाने भएका छन् ।

ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि पोखरा जाने पूर्वनिर्धारित कार्यक्रम रद्द भएपछि समूह भेलालाई सम्बोधन गर्न पोखरा जान लागेका हुन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay