scheduleमगलवारबैशाख ७ गते, २०७८

आफैले विघटन गरेको प्रतिनिधिसभामा जान प्रधानमन्त्रीलाई नैतिकताले दिदैंन : नेता सिंह

काठमाडाैं, १५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको संरक्षणमा राष्ट्रपति चुकेको बताएका छन् । स्वास्थ्य मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्नेमा सरकारको रबर स्ट्याम्प बनेर राष्ट्रपतिले संविधानको भावनालाई अपहेलना गरेको बताएका हुन् ।

नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए राजीनामा दिनुपर्ने धारणा पनि राखे । आफैले विघटन गरेको प्रतिनिधिसभामा जान प्रधानमन्त्रीलाई नैतिकताले नदिने उनको भनाई छ ।

चारैतिर सेटिङको हल्ला चल्दाा आफुलाई न्यायलयले सहि निर्णय गर्छ भन्ने लागेको भन्दै न्यायलयको फैसलले संविधान नै रक्षा गरेको पनि बताए । उनले मुलुकको लोकतन्त्रलाई जोगाउने काम कांग्रेसले गर्ने र अन्य दलले कुरा मात्रै गर्ने टिप्पणी गरे ।

कार्यक्रम स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका चिकित्सकलाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay