scheduleबुधवारबैशाख ८ गते, २०७८

पीएसएल खेल्न कराँची उडे सन्दीप लामिछाने

काठमाडौं, १५ फागुन । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पीएसएल टी ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने भएका हुन् । लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो । पीएसएल लिग खेल्न सन्दीप आज कराँची प्रस्थान गरेका छन् ।

नी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै पाकिस्तानको कराँची पुग्ने छन् । यस अघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन ड्राफ्टमा अनसोल्ड भएका थिए।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay