scheduleआइतवारबैशाख ५ गते, २०७८

आइतबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, १६ फागुन । नेपालमा आइतबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २७ सय ७४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै आइतबार थप ८२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ४०७ जनाले नेपालमा कोरोना जितेका छन् ।

हाल नेपालमा ९६२ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६२ हजार ९३६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay