scheduleबुधवार बैशाख २९ गते, २०७८

घाम नडुब्दै रात पर्‍यो

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

घाम नडुब्दै रात पर्‍यो यो के भयो,
विश्वासमा घात पर्‍यो यो के भयो,
तालाचापी सुम्पिएर मूल ढोकाको-
कपटीको हात पर्‍यो यो के भयो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय