scheduleबिहिवारबैशाख ९ गते, २०७८

ओली समूहको प्रचारविरुद्ध बोले बम, भन्छन्- दाहाल-नेपाल समूह छाडेको छैन

काठमाडौं, १९ फागुन । नेकपाका मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमले आफू विभाजित नेकपाको दाहाल-नेपाल समूहमै रहेको प्रष्ट पारेका छन् ।

केही सञ्चार माध्यमले बम प्रधानमन्त्री केपी ओली समूहमा रहेको भन्दै प्रचार गरिरहेको भन्दै सांसद बमले आपत्ति समेत प्रकट गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफू प्रतिगमनको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay