scheduleबिहिवारबैशाख ९ गते, २०७८

प्रतिबन्धित नेकपासँग दोस्रो चरणको वार्ता पनि सकियो


काठमाडौं, १९ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको सरकारद्वारा प्रतिबन्धित नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको छ ।

वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता बिषय केन्द्रीत भएको र दुवै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको जानकारी दिए ।

दुवै वार्ता टोलीका सदस्यहरुबीच बुधबार बिहान पनि पहिलो चरणको वार्ता भएको थियो । सरकारले छिट्टै विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी सुरु गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay