scheduleबुधवारबैशाख ८ गते, २०७८

बिहिबार पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २० फागुन । बिहिबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ । बिहिबार छापावाला सुनको मुल्य तोलामा एक हजारले घटेर ८६ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलाको ८७ हजार ५ सय रुपैंयामा कारोबार भएको थियो । त्यस्तै, बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० कायम भएको महासंघले‍ जनाएको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay