scheduleशनिवार जेष्ठ १ गते, २०७८

नियति

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

कसैलाई राजा कसैलाई रानी हुनु थियो,
सम्झौतामा कोही आगो कोही पानी हुनु थियो,
उल्टो बाटो हिँडेपछि गन्तव्य अनिश्चित हुने नै भो-
आखिरी नियति सबैको खरानी हुनु थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय