scheduleबिहिवारबैशाख ९ गते, २०७८

राष्ट्रिय सभागृहबाट ओली र विप्लवको संयुक्त सम्बोधन, हेर्नुहोस् लाइभ

काठमाडाैं, २१ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बिहिबार भएको सहमतिपत्रमा आज हस्ताक्षर हुँदैछ। सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

आजको विशेष समारोहबाट विप्लव औपचारीक रुपमा सार्वजनिक हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले हस्ताक्षरलगत्तै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

हेर्नुहाेस् प्रत्यक्ष

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay