scheduleबुधवारबैशाख ८ गते, २०७८

अन्ततः प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा

 

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव एउटै मञ्चमा सहभागि भएका छन् । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै सरकारले विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिवन्ध फुकुवासँगै विप्लव समूहका नेता–कार्यकर्ताहरु रिहा गर्ने प्रक्रिया सुरु भएसँगै प्रधामन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दको संयुक्त सम्बोधनको कार्यक्रम राखिएको हो । केहीबेरमा दुबैजनाले सम्बाेधन गर्ने कार्यक्रम छ ।

हेर्नुहाेस् प्रत्यक्ष

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay